Thursday, December 1, 2022

https://www.youtube.com/watch?v=J2hOZ6a8L6E

आहा !!! कस्तो राम्रो पन्चेबाजाको ताल उस्तै राम्रो नाँच गाउँघरको झल्को मेटाउने रमाइलो.... Nepali Local panchebaja dance video | गुल्मेलीहरुको जोसिँलो नाँच Sirful Siraiko... Gulmi Tirai ko ...

आहा कस्तो राम्रो पन्चेबाजाको ताल उस्तै राम्रो नाँच गाउँघरको झल्को मेटाउने रमाइलो.... बिश्वकै सुन्दर प्राकृतिक सम्पदा , साँस्कृतिक सम्पदाहरुको धनि नेपाल जहाँ बिभिन्न कला सँस्कृति , आ– आफ्नै भेष भुष तथा चाल चलन रितिरीबाजहरु छन । जसमध्ये हिन्दुहरुको बिवाहको बेला तथा पुजा आजा , धार्भिक अनुस्ठान तथा हर्ष बडाइ बिभिन्न समुदायका लाखे नाँच , नेवारी समुदाय ताथ अन्य समुदायहरुमा पनि खुशियालीको बेलामा बजाइने स्थानिय मौलिक बाजाहरुको ताल पन्चेबाजा हो । जसमा सहनाई , बाजा, टेम्कुडी ,डोलकी, धोउकुरी बाजाहरु हुन्छन य िबाजाहरुको एकसाथ बजेमा पन्चेबाजाको ताल हुन्छ । नेपाली लोक गतिहरु ,मौलिक भाकाहरुमा पन्चेबाजाको धुन निकै लोकप्रिय मानिन्छ । पन्चेबाजाको ताल बजे पछि नाच्नै नजान्ने लाइ पनि नाँच्न मन लाग्छ । बाजातालको तालमा बच्चा देखी बुढापाकाहरु धोको फेरेर नाँच्ने गर्दछन । बाजाताल नेपालमा परम्परागत रुपमा प्रख्यात रहिआएको छ । अब हेरौ नेपाली पहाडी भेगको पन्चेबाजाको रमाइलो नाँच



Clcik her for Video






https://www.youtube.com/watch?v=J2hOZ6a8L6E

आहा !!! कस्तो राम्रो पन्चेबाजाको ताल उस्तै राम्रो नाँच गाउँघरको झल्को मेटाउने रमाइलो.... Nepali Local panchebaja dance video | गुल्मेलीहरुको...