पन्चेबाजाको तालमा गीत गाउँदै नाच्दै गुल्मेली चेली
मंसिर को महिना लगनको महिना कति को घरबार जोडिने तथा कतिको तोडिने बेला बिशेष गरि बिबाह लगायत बिशेष कार्यक्रमहरुमा पनि बजाइने पन्चेबाजा जुन नेपाल कै बिशेष चिनारीको रुपमा रहेको हुन्छ । पन्चेबाजाको ताल मा नाच्नै नजान्नेलाई पनि नाँचौ - नाँचौ जस्तो लाग्छ । यो भिडियो पनि धेरै दर्शकहरुलाई मन पर्न सफल भिडिायो हो जुन भिडियो यो न्यूज तयार पार्ने बेलासम्म 372,858 जनाले हेर्नुभएको आकर्षक भिडियो तपाइहरु पनि हेर्न नभुल्नुहोला । भिडियो हेर्नको लागी तलको लिङकमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=AQW-Ye1BN4o

No comments:
Post a Comment