Wednesday, December 12, 2018
Sunday, December 9, 2018
यसरी गरियो रेसुङ्गा म्युजिक गु्रप को उद्घाटन - Bima Kumari Dura - ले गाएको निकै पुरानो भाकामा- इस्मा दरबारकोट बोलको गीत गाए Dhanendra Khatri ले
रेसुङ्गा म्युजिक गु्रप को उद्घाटन
कला सस्कृतिको संरक्षण ,सम्मान नव प्रतिभाको पहिचान भन्ने मुल नाराका साथ कला गलाको संरक्षण तथा सम्मान गर्ने गायन,कमेडि, डान्स र बाद्यबादनको क्षेत्रमा कला भएका बिशेष प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा पुर्याउन सघाउने उद्धेश्यले संचालित रेसुङ्गा म्युजिक गु्रप को उद्घाटन चर्चित लोक तथा दोहोरी गायक ÷सर्जक गणेश अधिकारी को हात बाट गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाहरुको प्रस्तुति रहेको थियो । कार्यक्रमा लाइभ दोहोरी ,एकल प्रस्तुति पनि थियो । यो टिममा धनेन्द्र खत्री,टेकु बि.सी., बिरु मुस्कान, योगेश श्रीसको सहकार्यमा खोलिएको हो । पहिलो दिनको यो पहलिो भिडियो । तपाइहरुलाई यो प्रयास कस्तो लाग्छ जस्तो लाग्छ । त्यस्तै कमेन्ट गर्नुहोला यो भिडियोमा इस्मा दरबारकोत र इस्मा मैदान सेरोफेरोका आकर्षक दृश्यहरु पनि समाबेश गरिएको छ एकपटक हेर्न नभुल्नुहोला ।
Tuesday, December 4, 2018
Panchebaja Dance - Gulmeli Cheli Dance In Local Ismali Panchebaja
पन्चेबाजाको तालमा गीत गाउँदै नाच्दै गुल्मेली चेली
मंसिर को महिना लगनको महिना कति को घरबार जोडिने तथा कतिको तोडिने बेला बिशेष गरि बिबाह लगायत बिशेष कार्यक्रमहरुमा पनि बजाइने पन्चेबाजा जुन नेपाल कै बिशेष चिनारीको रुपमा रहेको हुन्छ । पन्चेबाजाको ताल मा नाच्नै नजान्नेलाई पनि नाँचौ - नाँचौ जस्तो लाग्छ । यो भिडियो पनि धेरै दर्शकहरुलाई मन पर्न सफल भिडिायो हो जुन भिडियो यो न्यूज तयार पार्ने बेलासम्म 372,858 जनाले हेर्नुभएको आकर्षक भिडियो तपाइहरु पनि हेर्न नभुल्नुहोला । भिडियो हेर्नको लागी तलको लिङकमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=AQW-Ye1BN4o
Danfe Jhai Naachne Himal jhai hasne
गुल्मी मालिका गा.पा.अर्जैमा मालिका गाउपालिका बासी चेलीले दिएको प्रस्तुति
डाँफे झै नाच्ने हिमाल झै हास्ने नेपालकाी छोरी हुम गीतमा उत्कृष्ट नाँच एकपटक सबैले हेरेर सेयर गर्न नभुल्नुहोला ।
Subscribe to:
Posts (Atom)
गोवर्धन पूजाको महत्व र गोवर्धन पूजा गर्ने विधि (Puja Vidhi)
🌼 गोवर्धन पूजाको महत्व र गोवर्धन पूजा गर्ने विधि (Puja Vidhi) गोवर्धन पूजा तिहारको चौथो दिन मनाइन्छ । यो दिन भगवान् श्रीकृष्णले गोवर...
-
कति खतरनाक डान्स हेर्दै अचम्म अनि डरै लाग्ने ।
-
🌼 गोवर्धन पूजाको महत्व र गोवर्धन पूजा गर्ने विधि (Puja Vidhi) गोवर्धन पूजा तिहारको चौथो दिन मनाइन्छ । यो दिन भगवान् श्रीकृष्णले गोवर...
-
मौलिक तीज भाकामा गुल्मेली चेलीहरूको आकर्षक नृत्य तीज नेपालको एक महत्वपूर्ण पर्व हो जसले महिलाहरूको खुशी, भक्ति र सांस्कृतिक झल्को प्रस्तुत...




