Monday, December 3, 2018

Ram Chandra Live Show At Gulmi - गुल्मेली गायक रामचन्द्र चन्दको गुल्मीमा धमाका

गुल्मेली गायक रामचन्द्र चन्दको गुल्मीमा धमाका 
    मालिका गाउपालिका अर्जैमा अर्जै साँस्कृतिक परिवारले दशैको फुलपातिको दिनमा आयोजना गरेको मालिका लोक नृत्य प्रतियोगिता तथा बृहत सास्कृतिक कार्यक्रममा चर्चित राष्ट्रिय लोक गायक रामचन्द्र चन्दको प्रस्तुतिमा यसरी रमाए दर्शकहरु । र गायक सन्तोष के.सी. सन्तोष लम्साल ,माधव जोन खत्री,मोडल रमेश के.सी.,गायिका ललिता पौडेल ,सँचालक ज्ञानेन्द्र अधिकारी लगायतका कलाकारहरुले पनि नाँचेर साथ दिइरहे । चर्चित गायक रामचन्द्र चन्द ले गाएको गुल्मी हो नाम भन्ने गीत गुल्मी मा बिशेष चर्चित गीत हो । समग्र गुल्मी जिल्लाको चिनारी गीत मार्फत छर्लङ्ग पारिएकोे छ । त्यस्तै पछिल्लो समयमा देश तथा बिदेशमा  सर्बाधिक चर्चा बटुल्न सफल गीत ,दाई लाहुरे  हुदै अहिलेको अध्यारो गीत पनि साह्रै नै रुचाइएको गीत हो । त्यसो त उनका माया साह्रै छ , लगायतका थुपै गीतहरु पनि बजारमा चर्चामा आएका थिए । हेर्नुहोस र्काक्रममा केही तस्वीर अनि भिडियो । 

No comments:

Post a Comment

मौलिक तीज भाकामा गुल्मेली चेलीहरूको आकर्षक नृत्य

  मौलिक तीज भाकामा गुल्मेली चेलीहरूको आकर्षक नृत्य तीज नेपालको एक महत्वपूर्ण पर्व हो जसले महिलाहरूको खुशी, भक्ति र सांस्कृतिक झल्को प्रस्तुत...