Monday, December 3, 2018
Salko Pat Tapari hune - Cover Dance - At Gulmi-
गुल्मी मालिका गाउपालिका अर्जैमा बिजया दशमी तथा शुभ दिपावलिको पावन अवसरमा अर्जे साँस्कृतिक परिवारद्धारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम तथा मालिका लोक नृत्य प्रतियोगिता जसमा राष्ट्रिय चर्चित कलाकार राम चन्द्र चन्द, सन्तोष के.सी, सन्तोष लम्साल, आशा के.सी. ,रमेश के.सी. माधब जोन खत्री लगायतका कलाकारहरुको बेजोड प्रस्तुति का साथै यि भाइ बहिनीहरुको उत्कृष्ट नृत्य प्रदशन । भिडियो हेर्नको लागी तलको लिङ्कमा क्लिक गर्नुहोला ।
Subscribe to:
Post Comments (Atom)
गोवर्धन पूजाको महत्व र गोवर्धन पूजा गर्ने विधि (Puja Vidhi)
🌼 गोवर्धन पूजाको महत्व र गोवर्धन पूजा गर्ने विधि (Puja Vidhi) गोवर्धन पूजा तिहारको चौथो दिन मनाइन्छ । यो दिन भगवान् श्रीकृष्णले गोवर...
-
मौलिक तीज भाकामा गुल्मेली चेलीहरूको आकर्षक नृत्य तीज नेपालको एक महत्वपूर्ण पर्व हो जसले महिलाहरूको खुशी, भक्ति र सांस्कृतिक झल्को प्रस्तुत...
-
कति खतरनाक डान्स हेर्दै अचम्म अनि डरै लाग्ने ।

No comments:
Post a Comment